तामाङ समाज कतारको तेस्रो डम्फु साँझ–२०२३ भव्यतासाथ सम्पन्न

  गजेन्द्र खालिङ राई  253 पटक हेरिएको

कतार । तामाङ समाज कतारले तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण शैक्षिक विकास कोषको प्रवर्द्धनका लागि नेपाल बाट आमन्त्रित चर्चित गायक / संगीतकार उर्गेन दोङ / सेलो गायक बैरागी मोक्तान / म्हेदोमाया गायिका / आर जे सबिना तामाङ को साथामा साकृति मनोरञ्जन सगै डम्फु साझ मनाएका हुन । यस कार्यक्रमका प्रमुख अथितिमा आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष DN Magar Upahar विशेष अथितिमा NRNA NCC कतारका अध्यक्ष मोहम्मद मुक्तदा बैचारिक संगठनका प्रतिनिधि , पत्रकार , मात्री सस्थाहरुका अध्यक्ष , जिल्ला सस्थाका प्रतिनिधि रहेका थिए ।

कार्यक्रमको सभापाति तामाङ समाज कतार अध्यक्ष सुबास तामाङ रहेका थिए भने कार्यक्रम लाई सहजीकरण सस्थाका महासचिव आले लामा तामाङ ज्युले गर्नु भएको थियो भने कार्यक्रम दुइ चरणमा राअखिएको थियो । कार्यक्रमका प्रमुख अथिति DN Magar Upahar ज्युले सुभकामना मन्तव्य राख्ने क्रममा तामाङ समाज कतारले यो तेश्रो डम्फु साझ कार्यक्रम भव्य रुपमा सफल रहने बताए । यस आयोजानले नेपालमा रहेका गरिब जेहेन्दार विपन्न वर्गका विद्यार्थिलाई हरुलाई केहि राहत उद्दार त्यसै नै पुग्ने पनि बताए । नेपाल यस्तो देश हुन जहाँ बहुजातीय बहु भाषि भएको नेपाल हुन त्यसैले तामाङ जातिले सेलो / डम्फु अहिले सम्म बचाएर राखे पाइएको छ । जसरि २०४६ साल भन्दा अगाडी प्रजातान्त्र पहिले कुनै पनि आदिवासी जनजाति हरुको मौलिक भाषा सस्कार रास्ट्रिय स्तरमा थिएन जुन तामाङ हरुको सेलो डम्फु थियो जब २०४६ को प्रजातान्त्र पछि मगर हरुको सालै ज्यो राई हरुको साकेला सिलि / ढोल नाच जस्ता विभिन्न जातजातिले आफ्नो मौलिक सस्कार सास्कृतिलाई संरक्षण प्रबर्द्धन गर्दै आएको बताउदै सुभकामना मन्तव्य राखेका थिए भने । सुभकामनाकै मन्तव्य कै क्रममा NRNA NCC कतारका अध्यक्ष मोहम्मद मुक्तदा साथै विभिन्न संघ सस्थाका व्याक्ति हरुले राखेका थिए ।

यस डम्फु साझ कार्यक्रमको सभापति सुबास तामाङ ज्युले सम्पुर्ण उपस्थिति हरुलाई स्वागत गर्दै शैक्षिक विकास कोषले काम गर्ने के होत भन्दै जानकारी गराउदै सहयोग गर्नु हुने सहयोगि दाताहरुलाई दान पेटिका राखिएको र सहयोग गर्नु हुने हरुलाई धन्यवाद ज्ञापन गर्नु हुदै ति विपन्न गरिब जेहेन्दार विद्यार्थिलाई टेवा पुग्ने बताए । तामाङ जातिको यो डम्फुलाई विश्व जगत चिनाउन र यस्को संरक्षण गर्नका निम्ति पनि यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । थप शैक्षिक विकास कोषका संयोजक नर घिसिङ ज्युले डकुमेन्ट्री डिजिटल द्वारा प्रस्तुत गर्दै प्रकाश पार्नु भयो । कार्यक्रम लाई अगाडि बढाउदै दोश्रो चरणको कार्यक्रम भने सचीव श्री बहादुर तामाङ साथै सदस्य मनि लामा तामाङ दोय ज्युले सहजीकरण गर्दै तामाङ समाज कतारका स्थानीय कलाकार हरुले सेलो नाचले स्वागत गरेका थिए ।

यसै डम्फु साझ कार्यक्रमका आकर्षक नेपाल बाट आमन्त्रित कलाकार बैरागी मोक्तान ज्युले सम्पुर्ण कतार बासिलाई आफ्नो जन्म भुमि नेपाल फर्किन अनुरोध गर्दै । तामाङ समाज कतारका सम्पुर्ण तामाङहरुलाई मायाको चिनो र सन्सार भर डम्फु जिबित वचाई राख्न आनुरोद गर्दै डम्फु हस्तान्तरण गर्नु भएको थियो भने दर्शक हरुलाई सेलो गायन गाएर नचाएका थिए । यसै क्रममा दोहामा रहेका स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुति रहेको थियो । अन्तमा उपस्थिति अथिति दर्शक हरुलाई आमन्त्रित चर्चित गाएक उर्गेन दोङ म्हेदोमाया गायिका सबिना तामाङले भर पुर मनोरञ्जन दिलाउदै कार्यक्रमका सभापति सुबास तामाङ ज्युले समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार