• कतारमा पनि लाजेहाङ शोकसभा

    कतार । यहाँको एसियन टाउनस्थित ह्वाइट हाउस होटलको सभाहलमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले पदमबहादुर लिम्बू (लाजेहाङ)को शोकसभा मनाएको छ । २०७९ चैत ५ गते प्रदेश १ का प्रदेश सभाले कोशी प्रदेश नामकरण छापामार शैलीमा गरेपछि पहिचानवादी राजनीति दल, नेपाल आदिवासी जनजाती महांसघ तथा विभिन्न पहिचानवादी घटक नामांकन संयुक्...

  • कतारका पहिचानवादीमा आह्वान

    आदरणीय कतारवासी पहिचानवादी, बुद्धिजीवी, समाजसेवी दाजुभाइ, दिदीबहिनीलगायत सम्पूर्णमा अभिवादन । पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपश्चात् धेरै विद्रोही आन्दोलन र दसवर्षे सशस्त्र युद्धसमेत भयो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यसबीचमा हजारौंले बलिदान दिई सहिद भएका छन् । संघीय लोकतान्त्र, गणतन्त...

  • कतार, नेपाली र नेपाल चोक

    कतार । नेपालीको रोजाइमा परेको वैदेशिक रोजगारीको गन्तव्य । मध्य–पूर्वी देश कतारमा ४ लाख ६० हजारभन्दा धेरै नेपाली छन् । त्यसमध्ये पनि धेरैजसो पुरुष छन् भने महिला कम । विश्वको अत्यन्तै सानो देशमध्ये कतार पनि एक हो । तर, रोजगारीका लागि भने आकर्षक गन्तव्य मानिन्छ । त्यसैले कतारमा कतारीभन्दा बाहिरका मानिस धेरै छन् । यहा...

  • कतारमा जोगी बन्दै नेपाली

    कतारमा नेपालीले स्थापना गरेको सामाजिक संघ संस्था ११० भन्दा बढीे छन् । उल्लिखित संस्थामा ३ हजार ८५० जनाभन्दा बढी समितिका पदाधिकारी तथा सदस्य रहेका छन् । तीमध्ये सबैले आफूसम्बद्ध संस्थालाई लेभी बुझाउँदै आएका छन् । हो, ११० मध्येबाट प्रत्येक शुक्रबार १० देखि १२ वटासम्म कार्यक्रम आयोजना गरिन्छन् । सो कार्यक्रममा नहुँदा...