• हलेसी हाम्रो ठूलो धाम

    मेरी सानु ! यो निकै दशकअघिको कुरा हो त्यो बेला तिमी अबोध नै थियौ । तिमीलाई लिएर हामी दुवैजना हलेसी महादेवको दर्शन गर्न गएका थियौं । रमाइलो धाम हलेसी पूजा, भाकल सबै सकेर, हामी बाहिर निस्कियौं ठ्याक्कै त्यै बेला ओखलढुंगाको तिम्रो बाबाको मामाको छोरा भेटिनुभयो । के खोज्छस् कानो ? आँखो भनेजस्तै भयो त्यहाँ तिम...

  • स्मार्ट जिन्दगीका किस्ता

    के–के व्यवसाय गर्छन्, कोही–कोही मान्छेहरू जो बाँचिरहेछन् डिजिटल जिन्दगीका आयुहरू जो तिरिरहेछन् सहजै, निरन्तर स्मार्ट जिन्दगीका किस्ताहरू । हामी बिचरालाई त खुसी – मीठो एक छाक लाग्छ सुख – बाँचिएकै छ जसरी दुःख – टारिदिन्छौ पाहुनाजस्तै हाँसो – लाग्छ क्षणमै फेरिइरहने सरकारजस्तै आँसु – ठान्छौं हरपलका साथी...

  • वसन्त फुल्यो अनि मुस्कुरायो

    वसन्त फुल्यो अनि मुस्कुरायो, निलो भो आकास खुलेर आयो। गुराँस ले ढाक्यो हेर बनलाई, खाफल चरीले पनि गीत गाइ। सुकेको बृक्षले पनि पात पायो, बसन्त फुल्यो अनि मुस्कुरायो। भर्दैछे संगीत कोईली चरीले, थाल्यो रुझाउन यो बर्षे झरीले। ढुकुरले चाँपमा हेर गुँड लायो, बसन्त फुल्यो अनि मुस्कुरायो। ग...

  • दोषी समाज दिउँसै डस्ने गाउँ छ कि छैन

    दोषी समाज दिउँसै डस्ने गाउँ छ कि छैन तिम्रो दिलमा म बस्ने ठाउँ छ कि छैन । भनिदेऊ सबै कुरा पछि पोल खुल्ला फेरि मैले हाँस्दा अरू रुने घाउ छ कि छैन । विरहमा अतीत सम्झी मुटु दुख्छ कहिलेकाहीं खसे आँसु बने सागर तर्ने नाउ छ कि छैन । संसार स्वार्थी भइसक्यो भर कसको कसलाई यात्रा थाली दोबाटोमा मोड्ने द...

  • जिन्दगीलाई अब अत्मसमीक्षा गर्छु

    जिन्दगीलाई अब अत्मसमीक्षा गर्छु फूलैफूलको सुगन्ध फैलाउने वाचा गर्छु । आधा उमेर त्यसै बित्यो कुन भुमरीमा फस्यो यति धेरै प्राथमिकता दिँदादिँदै बाटो मोड्नुप¥यो । विद्रोहीको नाम दिएर चिनाउन खोज्यौ मित्रताको सम्बन्धलाई दुस्मनको रूप लियौ । सुनाखरी फूलजस्तै फुलिदिने रहर मेरो उनको दिल सुख्खा हुँदा फुल्ने चाह...