• पहिचानको आधारमा प्रदेश नामाकरण गर्न माग

    खोटाङ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोशी प्रदेश समितिको पहिलो साधारणसभाले कोशी नामको विरुद्ध आन्दोलनरत शक्तिसँग तत्काल व...

  • माओवादी केन्द्र पहिचानकै पक्षमा : प्रवक्ता महरा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को नाम कोशी राखिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज भएको पदाधिकारी बैठकले प्रदेश नं १ को नामकरण पहिचानबाटै राख्नुपर्ने निर्णय गरेको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभि...

  • आदिवासी जनजातिले उठाउन थाले पहिचान

    लालबन्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताउनुभएको छ । ‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मङ्गलबार सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासङ्घ, नेपालको आठौँ राष्ट्रिय ...