...
फोटो
-
-
नामी नदी : नदीले बगेरमात्रै हुँदैन । आसपासका जमिन सिञ्चित गरेमात्रै अर्थपूर्ण मानिन्छ ।
...
-
श्रमको सम्मान : डोको बुन्दै माल्खु हलेसीका युवक ।
...
-
प्रसिद्ध पसगाउँ : लमजुङको पर्यटकीय स्थल पसगाउँ । पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ ।
...
-
सुन्दर सिउरुङ : लमजुङको पर्यटकीय स्थल सिउरुङ । पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ ।
...
-
गुरुङ गाउँ : लमजुङको पर्यटकीय स्थल भुजुङ । पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ ।
लमजुङको पर्यटकीय स्थल भुजुङ । पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ ।...
-
भव्य भ्याली : गोरखामा रहेको चुम भ्याली । देखिएन त मनमोहक ? मारौं ताली ।
...
-
हामी तीन : यस्तै छ हौ हाम्रो हाल, गर्छौं हामी आफैं आफ्नो देखभाल ।
...
-
राजनीतिक रन्को : हेलो लालसलाम । हेला जयनेपाल । हेलो जय राष्ट्रवाद ।
...
-
चराउँदै चौंरी : मनाङको नेस्याङ गाउँपालिकामा चर्दै गरेका चौंरीका बथान।
...