• (श्री ३) सर्वधन राई

    मझुवाबेंसी सेरैमा भेट भैयो धेरै–धेरैमा यसै लोकवाणिबाट लेख आरम्भ गर्छु । संवत् २०२९ सालको कुरा हो । गाउँसभा भनिने भेलामा गाउँ पञ्चायतभरिका घरलौरी मानिस जम्मा हुनुपर्छ भन्थे जान्नेसुन्नेहरू । धरानबाट एसएलसीसरहको संस्कृतको पूर्वमध्यमा परीक्षा लेखिसकेर घर पुगेको थिएँ । सबै गएठाउँमा जान मन लाग्यो । म पनि गएँ । पहिले...

  • पहिल्याउँदै घल राईहरूले कोरेको गोरेटो

    अक्षर चिन्ने भएपछि अक्षर भएका कागजका केही टुक्रा भेटेपछि पढिहाल्ने बानीले जीवनलाई सही गोरेटोमै डोर्याएछ भन्ठान्छु । सानै उमेरमा मेरा आँखाले गन्ती गरेको अक्षर र मेरो कलिलो मस्तिष्कको आफ्नै बुताले त्यसको भाव बुझ्न प्रयत्न गरेको क्षण सम्झँदा रमाइलै लाग्छ । जे भेटियो त्यही पढियो । मेरो के मान्यता छ भने कागजमा जुन शब...

  • पुस्तौँ पुस्ताका लागि पुस्तकालय

    काठमाडौँ, १५ भदौ “पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन ।” बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भने झैँ आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्नका लागि पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ । परम्परागत आधारमा हेर्दा पुस्तकालय ज्ञान प्राप्तिको एक साझा घर हो, जहाँ कुनै भेद्भाव हुँदैन । त्यहाँका लागि सबै पाठक बराबर ह...

  • तनाव व्यवस्थापनका लागि ओशो महोत्सव

    काठमाडौं । सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू । समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दै...

  • वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बीमा

    नुवाकोट । जिल्लाको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गर्नुभएको छ । उहाँले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराउनुभएको हो । वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश ...

  • आमाकै थर र स्थायी ठेगानाबाट बच्चाको जन्मदर्ता

    काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान ग...

  • २०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो

    काठमाडौं । संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो । तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का गर्न राजी भयो । त्यसको भोलिपल्ट चैत २७ गते टुँडिखेल खुलामञ्चमा भेला भएर जनताले विजयोत्सव मनाए । खुशियाली मना...

  • बेलारुसमा अलपत्र नौ महिलालाई नेपाल फिर्ता

    काठमाडौं । बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई आज स्वदेश फर्काइएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी ललाइफकाई बेलारुस पुर्याई अलपत्र पारिएका नौ जना महिलालाई स्वदेश फर्काइएको जानकारी दिनुभयो । उहाँका अनुसार ...

  • छोरीभन्दा छोरा धेरै जन्मिए

    काठमाडौँ । नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो । जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६...

  • ‘हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ’

      काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार्यक्रमला...