काठमाडौं । चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अभिनेता वा अभिनेत्रीझैँ पहिरन लगाउने, खाने कुरा खाने र समाजमा आफ्नो विचार दिने पनि हुन्छ । निर्देशकसँगै समीक्षकसमेत रहनुभएका निर्देशक सायमी चलचित्रले व...
मनोरञ्जन
-
-
‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’मा कलाकार
कर्णाली । ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’मा सातवटै प्रदेशको यात्रामा हिँडेका कलाकारले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा साङ्गीतिक प्रस्तुति दिएका छन् । सुदूरपश्चिमको धनगढीमा साङ्गीतिक प्रस्तुति दिएर सोमबार कर्णाली पुगेका कलाकारले आज वीरेन्द्रनगरको सिटी हलमा आयोजित साङ्गीतिक प्रस्तुतिको क्रममा ...
-
चलचित्र नीति : नयाँ नीति तर पुरानै ऐन
काठमाडौं । चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन् । नेपाली चलचित्र ‘प्रेम गीत’ हेरेपछि मनाङ र मुस्ताङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्यो । यो एउटा उदाहरण मात्र हो। छिमेकी देश भारतको चलचित्र ‘दिलवाले दुल्हनियाँ ले जायेङ्गे’ सुपरहिट भएपछि छायाङ्कन गरिएको देश स्वीट...
-
लेखन र निर्देशन कार्यशाला सम्पन्न
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गर्नुभएको तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । चलचित्रकर्मी बर...