नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा...
पर्यटन
-
-
विदेशी पर्यटकको रोजाइ बन्दै भकुण्डे
बागलुङ । जिल्लाको घरवास गाउँको रूपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रूपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् । हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजे...
-
पर्यटकीय विकासका लागि गुरुयोजना
ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ । ग...
-
‘हाइकिङ’का लागि बेलढुङ्गा उत्कृष्ट
बागलुङ । चारैतिर घनाजङ्गल । जङ्गलकोबीच भागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्न ढुङ्गा विछ्याइएको दुई सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदीझै टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फूलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी जङ्गलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्...
-
पञ्चासेमा सुनाखरी पदयात्रा
कास्की । जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय गन्तव्य पञ्चासेमा नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन सुनाखरी पदयात्रा हुने भएको छ । पञ्चासेको पर्यापर्यटन प्रवद्र्धन, घरवास (होमस्टे)को प्रचारप्रसार एवं सुनाखरीलगायत जैविक विविधता सम्वद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ पदयात्रा आयोजना गरिएको हो । प...